Saturday, August 8, 2026

ट्रयाक्टरको रोटाभेटरमा बेरिएर वीरगन्जमा एकजना बालकको मृत्यु 

पर्सा, २६ जेठ। वीरगन्जमा ट्रयाक्टरले खेत जोत्ने काममा रोटाभेटरमा बेरिएर एकजना बालकको मृत्यु भएको छ।

हिजो सोमबार साँझ सात बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा मधेश प्रदेश ०३-००१ त ८१७६ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिएर मृत्यु हुनेमा स्थानीय नुरैन मियाँको छोरा ५ वर्षिय सोनु अन्सारी रहेकाे प्रहरीले जनाएको छ।

मृतक अन्सारी आफ्नै खेत जोत्ने क्रममा ट्रयाक्टरमा जडान भएको रोटाभेटरमा बेरिन जाँदा गम्भीर घाइते भएका थिए भने तत्कालै उपचारको लागि अस्पतालमा ल्याएर इसीजी चेकजाँच गर्दा साढे ७ बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर