31.2 C
Kalaiya

Monday, July 14, 2025
spot_img
31.2 C
Kalaiya
Monday, July 14, 2025

spot_img

जीतपुरसिमरा उपमहानगरको दमकल सेवा अस्थायी रुपमा बन्द

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २९ असार। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दमकल सेवा अस्थायी रुपमा बन्द भएको छ। उपमहानगरले एक सुचना जारी गर्दै दमकल नम्बर ना १ ग ७१७ मा समस्या उत्पन्न भई असार २९ गते ( आइतबार) देखि नियमित मर्मतका लागि पठाइएको जनाएको छ।

Advertisement
Advertisement

मर्मत सम्पन्न नभएसम्म सेवा सञ्चालन हुन नसक्ने उपमहानगर अन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ई.पुष्पा सिंहले जानकारी दिए।

Advertisement
Advertisement

उपमहानगरपालिकाले सेवा अवरुद्धका कारण पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर