34.8 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
34.8 C
Kalaiya
Tuesday, September 9, 2025

बारामा करिब दुई लाख भन्दा बढीको भन्सार छलीका खजुर र चिनी बरामद

spot_img
spot_img

कलैया, २ साउन ।बारा प्रहरीले एक लाख ८० हजार रुपैयाँ बराबरको खजुर र चिनी शुक्रबार बरामद गरेको छ।

Advertisement

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्‍ठको कमाण्डमा खटिएको प्रहरी टोलिले भन्सार छलीको सो सामान बरामद गरेको हो।

Advertisement

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा बर्दिवासबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५४३२ नम्बरको यात्रु बाहक बसबाट सो सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका हुन्।

Advertisement

उक्त बसको डिक्कीमा लुकाई छिपाई राखिएको खजुर १८ कार्टुन र ४ बोरा चिनि अं.१०० पन गरी अं. मुल्य रू. एक लाख असी हजार रुपैयाँ बराबरको अबैध भन्सार छलिको सामानहरू नियन्त्रणमा लिईएको हो। साथै आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको पण्डितले जनाए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर