30 C
Kalaiya

Friday, August 22, 2025
spot_img
30 C
Kalaiya
Friday, August 22, 2025

एक हप्ताको लागि मलेसिया जाँदै मधेश प्रदेशका मुख्यमन्त्री

spot_img
spot_img
spot_img

कलैया, ०६ भदौ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (शुक्रबार) देखि एक हप्ताको लागि मलेसिया जाने भएका छन।

Advertisement

मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी त्यहा विभिन्न कार्यक्रममा सहभागि हुने समेत बताइएको छ।

Advertisement

त्यस्तै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पाएका छन।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर