Sunday, August 16, 2026

बाराको फेटा गाउँपालिकामा भोलि बिदा

Advertisement
Advertisement Advertisement

कलैया, १६ भदौ। बाराको फेटा गाउँपालिकाले भोलि स्थानीय बिदा दिएको छ। सबै वडा कार्यालय, शैक्षिक संस्था र गाउँपालिका कार्यालयलाई उद्धृत गर्दै गाउँपालिकाले मंगलबार स्थानीय बिदा दिएको हो।

आज सोमबार प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले एउटा सुचना निकाल्दै स्थानीय बिदा दिएको जनाएका हुन्। ओझा द्वारा जारी सुचनामा वडा नं ३ मा रहेको महाबिरी मन्दिरमा भदौ १७ गते पुजापाठ हुने एवम् झण्डी मेला समेत लाग्ने भएकोले अध्यक्ष स्तरीय निर्णयनुसार बिदा दिइएको छ।

गाउँपालिकाले सबै वडा कार्यालय, शैक्षिक संस्था तथा मातहतका अन्य कार्यालयहरुमा (स्वास्थ्यका आकास्मिक सेवा बाहेक ) स्थानीय बिदा रहने जनाएको छ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर