Saturday, August 1, 2026

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

कलैया, १२ कात्तिक। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै १६ वटा रिट दायर भएको थियो।

रिटमा प्रारम्भिक सुनुवाइ आज सुरु हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर