Monday, August 10, 2026

प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन सेवा भोलिदेखि पुनः सुचारु हुने

कलैया,१५ कात्तिक । प्रादेशिक अस्पताल कलैयामा एन्टी–रेबिज भ्याक्सिन सेवा भोलि (आइतबार)देखि पुनः सुचारु हुने भएको छ। अस्पतालले शनिबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

यस अघि अस्पतालले शुक्रबार एआरभी भ्याक्सिन हाल सकिएको सूचना जारी गरेको थियो । तर भ्याक्सिन ब्यवस्थापन भएपछि भोलि कात्तिक १६ गते देखि पुनः सुचारु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारीले जानकारी दिएका छन्।

एन्टी रेबिज भ्याक्सिन कुकुरले टोकेमा अनिवार्य रुपमा दिइने खोप हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर