Saturday, August 15, 2026

रुखबाट लडेर एक युवकको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, १ पुस । मकवानपुरमा रुखबाट लडेर आज बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

मनकामना सामुदायिक वनमा आज बिहान साजको रुखको हाँगा काट्ने क्रममा लडेर लामाको मृत्यु भएको प्रवक्ता बोगटीले जानकारी दिए।

रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर