Tuesday, June 9, 2026

आज सुनको मूल्य तोलकै २ लाख ७६ हजार ५ सय पुग्यो

spot_img

कलैया, २९ पुस । नेपाली बजारमा आज सुनको मुल्यमा ऐतिहासिक कीर्तिमान कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर