Monday, June 8, 2026

घट्यो पेट्रोलको मूल्य

spot_img

कलैया, ०१ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जनाएको छ । 

शुक्रबारदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर रु ३ र डिजेल/मट्टितेल प्रतिलिटर रु १ ले घटाएको हो । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर