कलैया, ०७ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले शैक्षिक सत्र-२०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ।
बुधबार सूचना जारी गर्दै बोर्डले परिक्षा चैत १९ गते देखि चैत २९ गते सम्म हुने जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ।
हेर्नुहोस् परीक्षा तालिका





