Monday, August 10, 2026

बारामा निर्वाचन सुरक्षाबारे निर्वाचन प्रहरीसँग अन्तरक्रिया सम्पन्न

कलैया, २३ माघ । बारामा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–स्थित रंगशालामा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले निर्वाचनमा खटिँदा ध्यान दिनुपर्ने आवश्यक विषयहरू, आचारसंहिता पालन, तथा मतदान स्थल सुरक्षित राख्ने उपायहरूको बारेमा महत्त्वपूर्ण नीति तथा निर्देशन दिनुभएको थियो।

उक्त अवसरमा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै उपस्थित निर्वाचन प्रहरीहरूसँग छलफल गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर