Saturday, August 8, 2026

सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

बारा, ११ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले  कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर