बारा, १५ जेठ । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत घोषणा गरेका हुन।
हाल जयनगरदेखि जनकपुर हुँदै बर्दिवाससम्म आइपुगेको रेलमार्गलाई थप विस्तार गर्दै काठमाडौँ-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान बिन्दु सम्म पुर्याउने लक्ष्य बजेटले लिएको छ।




