Tuesday, June 16, 2026

वीरगन्जका एकजना विद्यार्थीले कलेजको छतबाट हामफालेर गरे आत्महत्या

काठमाडौं, ०२ असार। वीरगन्जका एकजना विद्यार्थीले ललितपुरको जावलाखेलस्थित डीएभी कलेजको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

प्लस टूमा अध्ययनरत पर्साको वीरगञ्ज महानगरपालिका–२२ का १८ वर्षीय आर्यन सिंहले कलेजको छतबाट हामफालेर आत्महत्या गरेका हुन् । सिंहले हिजो सोमबार बिहान १० बजेतिर डीएभी कलेजको ४ तला छतबाट हामफालेका थिए ।

हामफाले पछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको र उपचारको क्रममा पछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर