Friday, June 19, 2026

कक्षा १२ को नतिजा सार्वजनिक

बारा, ०५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आज (शुक्रबार) बसेको बोर्डको बैठकले गत वैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षाको नतिजा औपचारिक रूपमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यस वर्षको परीक्षामा मुलुकभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थीहरू सहभागी भएका थिए । बोर्डका अनुसार परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर