Tuesday, June 30, 2026

कलैया-वीरगञ्ज सडकखण्डमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते

बारा, १६ असार । कलैया-वीरगञ्ज सडकखण्ड अन्तर्गत बाराको परसौनीस्थित पतञ्जली फ्याक्ट्री अगाडि एक स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई अटोमा राखेर अस्पताल लगिएको छ ।

घटनाको प्रत्यक्षदर्शीका अनुसार स्कुल बस र मोटरसाइकल पतञ्जली फ्याक्ट्री अगाडिको सडकमा ठोक्किएका थिए ।

थप विवरण आउन बाकी

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर