Thursday, July 2, 2026

मन्त्रिपरिषद्को बैठक आज बस्दै

बारा, १८ असार । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बिहीबार अपराह्न २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक कार्यहरू तथा विभिन्न मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर