Friday, July 3, 2026

सुनको मूल्य ७ हजार दुई सयले बढ्यो

बारा, १९ असार । नेपाली बजारमा आज सुनको मूल्य तालामै ७ हजार दुई सय रुपैयाँ बढेको छ ।

शुक्रबार ७२ सय बढेर सुन प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस अघि बिहीबार सुन दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँ बढेर चार हजार ६ सय १५ रुपैयाँमा पुगेको छ । यस अघि बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर