Thursday, July 9, 2026

आज सुनचाँदीको मूल्य घट्यो

बारा, २५ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार ४ सय र चाँदी १ सय ६० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७ सय र चाँदीको मूल्य तोलामा चार हजार ३ सय ४० कायम भएको महासंघले जनाएको छ ।

यस अघि बुधबार छापावाल सुुन प्रतितोला रदुई लाख ८७ हजार एक सय र चाँदीको मूल्य चार हजार ५ सय मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर