Friday, July 31, 2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुने

बारा, १४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे आयोजना हुने उक्त बैठकमा मुलुकको पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक सुरक्षा विषयहरूमा गहन छलफल गरिनेछ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने प्रावधान रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर