Sunday, August 2, 2026

आज सुनचाँदीको मूल्य घट्यो

बारा, १७ साउन । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ८ सय र चाँदी ४५ ले घटेको हो ।

आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र चाँदीको को मूल्य चार हजार ३ सय १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर