Tuesday, August 4, 2026

सुनसरी घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

बारा, १९ साउन । सुनसरीको कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराइरहेका रविन्द्र मेहताको मृत्यु भएको हो।

कप्तानगन्जमा दुई समुहबीच उत्पन्न तनाव उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर यसअघि नै सोही स्थानका दुई युवाको घटनास्थल तथा उपचारका क्रममा मृत्यु भइसकेको थियो।

रविन्द्र मेहताको निधनसँगै सुनसरी कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसैबीच, सिरहामा पनि अघिल्लो दिन प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर