बारा, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।
गएराति काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।






