26.4 C
Kalaiya

Thursday, August 21, 2025
spot_img
26.4 C
Kalaiya
Thursday, August 21, 2025

सीटीईभीटीले भन्यो पीसीएल नर्सिङ, एचए र फार्मेसी कार्यक्रमको शुल्क बढाइएको छैन

spot_img
spot_img
spot_img

बारा, १८ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी)ले पीसीएल नर्सिङ, एचए र फार्मेसी कार्यक्रमको शुल्क नबढाइएको जनाएको छ । नयाँ शैक्षिक कार्यक्रमका निम्ति शुल्क बढाइएको भन्ने प्रचार भएपछि सीटीईभीटीले सुचना जारी गर्दै यस्तो जनाएको हो ।

Advertisement

सीटीईभीटीका अनुसार पीसीएल नर्सिङको चार लाख ७५ हजार, एचएको चार लाख चार हजार र डिप्लोमा इन फार्मेसी कार्यक्रमको शुल्क तीन लाख ३७ हजार रुपैयाँ रहेको छ ।

Advertisement

शुल्क निर्धारणको अधिकार परिषद्मा नै निहित रहेको र शैक्षिक सत्र २०७१।०७२ यता यी कार्यक्रममा शुल्क समायोजन नभएको सीटीईभीटीले जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर