30.4 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
30.4 C
Kalaiya
Saturday, September 13, 2025

बारामा लागूऔषध अफिमसहित एक जना पक्राउ

spot_img
spot_img

कलैया,१८ फागुन  । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३-०३-००१ प ५२७३ नम्बरको एफ जेड मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त लागूऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मोटरसाइकल चालक धादिङको गजुरी नगरपालिका -४ बस्ने अन्दाजी २६ वर्षीय राजन चेपाङ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त लागुअषौध अफिमसहित चेपाङलाई  नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर