Saturday, August 1, 2026

दिपक थापा नियुक्त भए नेपाल प्रहरीको आइजिपी

बारा, ०४ फागुन । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआईजी थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर