30.2 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
30.2 C
Kalaiya
Sunday, September 14, 2025

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

spot_img
spot_img

कलैया,०६ चैत्र । बारामा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराहीमा बस्ने ६५ बर्षिय हिता राउत अहिर रहेको वडा अध्यक्ष दिपेन्द्र कुशवाहाले बताए ।

Advertisement

खेतामा सिचाई गरी सकेपछि बिधुतिय मोटर बन्द गरी तार बेरने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाईते भएका यादवलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो ।

Advertisement

अस्पतालमा चिकीत्सकले यादवलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर