18.4 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
18.4 C
Kalaiya
Tuesday, October 14, 2025

सुनचाँदीको मुल्य बढयो 

spot_img
spot_img

कलैया, १५ चैत । आज पनि सुन चाँदीको मुल्य बढेको छ ।

Advertisement

आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर