37 C
Kalaiya

Thursday, July 3, 2025
37 C
Kalaiya
Thursday, July 3, 2025

spot_img

जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,१५ चैत । राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन्।

Advertisement
Advertisement

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन्।

Advertisement
Advertisement

 कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन्। त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन्।

राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर