15.9 C
Kalaiya

Monday, December 8, 2025
spot_img
15.9 C
Kalaiya
Monday, December 8, 2025

कलैयाको मुख्य सडक निर्माणको काम एक हप्ता भित्र शुरु नभए आमरण अनशनमा बस्छु : मेयर साह

spot_img
spot_img

कलैया,२२ चैत । मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत सदरमुकाम कलैयाको मुख्य सडक निर्माणको काम एक हप्ता भित्र शुरु नभए आमरण अनशनमा बस्ने कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बताएका  छन ।

Advertisement

नगर प्रमुख साहले बिहीबार आफनो कार्यकक्षमा पत्रकार सम्मेलन गरी आमरण अनशन बस्ने बताएका हुन। उनले मातवत मटिअर्वा अन्र्तगतको अधुरो तिन किलो मिटर सडक नबनाए सम्म चैनले नबस्ने बताए।अधुरो सडक निर्माणका लागि धेरै सास्ती खेप्नु परेको छ उनले भने । उनले तिन किलो मिटर सडक ६ महिनामा पनि बनाउन नसकिएको बताए ।

Advertisement

उनले सडक बनाउन नस्के राजनिती बाट नै शन्यास लिने घोषणा गरे । उक्त सडक निर्माण गर्नका लागि सप्तकोशी जलाधार निर्माण कम्पनीले ठेक्का लिएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर