Sunday, August 9, 2026

७ सय रूपैयाँले घट्यो सुनको मुल्य

कलैया , २५ चैत । आज सुनको मुल्य घटेको छ ।

सोमबार सुन तोलाको ७ सय रूपैयाँले घटेर एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर