32.9 C
Kalaiya

Monday, September 8, 2025
spot_img
32.9 C
Kalaiya
Monday, September 8, 2025

बाराबाट गगन थापाको गर्जन, कांग्रेस ‘बा’को पार्टी होइन, यहाँ कोही भीम रावल बन्दैन

spot_img
spot_img

कलैया, ०३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी अन्य पार्टी जस्तो नभएको र यहाँ फरक मत र आलोचना गर्न पाइने बताएका छन् । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न बारा आएका थापाले यस्तो बताएका हुन।

Advertisement

उनले भने, “प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन, कोही भीम रावल बन्दैन । किनकी यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।”

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर