28.3 C
Kalaiya

Monday, September 15, 2025
spot_img
28.3 C
Kalaiya
Monday, September 15, 2025

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

spot_img
spot_img

कलैया, ८ वैशाख । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

Advertisement

उनले केहि बेर अघि राजीनामा दिएकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन ।

Advertisement

आज साँझ मन्त्रीपरिषद् बैठक बस्दै छ । तर, मन्त्रीपरिषद् बैठक बस्नु अघि नै शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । यता देशभरका शिक्षकहरु विभिन्न माग राख्दै चैत २० गते देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर