28.3 C
Kalaiya

Monday, September 15, 2025
spot_img
28.3 C
Kalaiya
Monday, September 15, 2025

कक्षा १२ को परीक्षा अन्योलमा, भोलि बिहान बोर्ड बैठक बस्दै

spot_img
spot_img

कलैया , ०८ वैशाख । शिक्षक आन्दोलनका कारण वैशाख ११ गते देखि सुरु हुने कक्षा १२ को परिक्षा अन्यौलमा परेको छ ।

Advertisement

शिक्षकको आन्दोलन नरोकिने भए पछि कक्षा १२ को परिक्षाको सम्बन्धमा निर्णय लिन  राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलबार बिहान बस्ने भएको छ ।

Advertisement

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाका सम्बन्धमा देखिएका समस्याबारे छलफल गर्न मंगलबार विहान बोर्ड बैठक बोलाइएको पुष्टि गरे ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर