Monday, August 10, 2026

BREAKING : कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परिक्षा बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

कलैया, ०९ वैशाख। कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

वैशाख ११ गते देखि हुने तय भएको परिक्षा केहि दिन सार्न परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर