Monday, August 10, 2026

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्च अदालतको आदेश

कलैया, ११ वैशाख। आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै सो आदेश जारी गरिएको हो।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

विभिन्न विषयको माग गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर