Saturday, October 3, 2026

बिहानै गयो भूकम्प

Advertisement
Advertisement

कलैया , १४ वैशाख । आइतबार बिहान भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु डोल्पाको कान्जिरोबा भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्प ४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर