Friday, October 2, 2026

आज बाराको यी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

Advertisement
Advertisement

कलैया,१९ वैशाख । नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रले बुश कटिङ्ग कार्यका कारण वितरण केन्द्रअन्तर्गत पर्ने कृषि फिडरका विभिन्न स्थानमा शुक्रवार विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको छ।

केन्द्रका अनुसार वैशाख १९ गते (शुक्रबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मोतिसर, फेटा, त्रिवेणी, धर्मनगर, गम्हरिया, कान्तिपुर, बरैनिया लगायतका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ।

बुश कटिङ्ग तथा मर्मत सम्भारको कार्यलाई ध्यानमा राख्दै सेवा अवरुद्ध गर्न लागिएको केन्द्रले जनाएको छ।

कलैया वितरण केन्द्रले निर्धारित समयमै कार्य सम्पन्न गरी सेवा नियमित गरिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर