Saturday, September 19, 2026

बारागढी गाउँपालिकामा करार तथा ज्यालादारी कर्मचारीहरूको सामाजिक सुरक्षा कोषका लागि विवरण संकलन सुरु

Advertisement
Advertisement

कलैया, २२ वैशाख। बाराको बारागढी गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि करार तथा ज्यालादारी कर्मचारीहरूको विवरण संकलन कार्य सुरु गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय अनुसार, गाउँपालिकाले स्थानीय तहमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूको विवरण संकलन गर्न थालेको हो। गाउँपालिकाको कार्यलय र अन्तर्गत रहेका स्वास्थ्य चौकी तथा अन्य शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन आग्रह गरिएको छ।

यस अभियानका लागि सम्बन्धित कर्मचारीले आवश्यक प्रमाणहरू सहित निवेदन पेश गर्नुपर्ने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर