30.9 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
30.9 C
Kalaiya
Sunday, October 26, 2025

चट्याङ लागेर एक जनाको मृत्यु

spot_img
spot_img

कलैया, ०७ जेठ। चट्याङ लागेर पर्सामा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का १५ वर्षीय शिवशंकर माझी रहेको प्रहरीले जनाएको हो। पर्साको पर्सागढी नगरपालिका घर भई हाल उनी वीरगन्ज बस्दै आएका थिए।

Advertisement

घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु भएका माझीको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!