22.5 C
Kalaiya

Tuesday, November 4, 2025
spot_img
22.5 C
Kalaiya
Tuesday, November 4, 2025

बारामा ८ वर्षीया बालिकामाथी जबरजस्ती करणी, सात जना पक्राउ

spot_img
spot_img

कलैया,१७ जेठ । बारामा ८ वर्षीया बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी ८ वर्षीया बालिकाको जबरजस्ती करणी आरोपमा सात जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेहरुको नाम हालको लागि गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

Advertisement

उनीहरुलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले बताएका छन ।

Advertisement

गत जेठ १४ गते बुधबार राती जबरजस्ती करणीमा परेकी ती बालिकाको वीरगन्ज एक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर