38.6 C
Kalaiya

Saturday, June 7, 2025
38.6 C
Kalaiya
Saturday, June 7, 2025

spot_img

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ, २३ जेठ । आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।

Advertisement
Advertisement

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए ।

Advertisement

तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर