25.5 C
Kalaiya

Friday, September 12, 2025
spot_img
25.5 C
Kalaiya
Friday, September 12, 2025

मधेश प्रदेशका कर्मचारीको महंगी भत्ता ५ हजार

spot_img
spot_img

कलैया, १ असार। मधेश प्रदेश सरकारले आगामी आवको बजेटमार्फत प्रदेश मातहतमा रहेका कर्मचारीहरुलाई महंगी भत्ता ५ हजार दिने घोषणा गरेको छ ।

Advertisement

प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर