27.2 C
Kalaiya

Thursday, June 19, 2025
27.2 C
Kalaiya
Thursday, June 19, 2025

spot_img

कलैया उपमहानगरका तत्कालिन महाशाखा प्रमुखको निधन

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ४ असार। कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको निधन भएको छ।

Advertisement
Advertisement

उनको निधनमा उपमहानगरले मातहतका सबै वडा समितिको कार्यालय,शैक्षिक संस्थाहरुमा आज बुधबार आधा दिन सार्वजनिक बिदा दिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक शोक वक्तव्य जारी गरी यसबारे जानकारी दिएका हुन्।

Advertisement

शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर