34.8 C
Kalaiya

Friday, June 27, 2025
34.8 C
Kalaiya
Friday, June 27, 2025

spot_img

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, १२ः३० बजे बोर्ड बैठक बस्दै

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनको तयारीका लागि आज दिउसो १२ः३० बजे बोर्डको बैठक बोलाइएको छ।

Advertisement
Advertisement

बैठकमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ । नतिजा प्रकाशनमा केहि त्रुटि नभए आजै प्रकाशन गर्ने तयारी रहेको छ।

Advertisement

२०८१ चैत ७ गते देखि चैत १९ सम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर