30.1 C
Kalaiya

Thursday, August 21, 2025
spot_img
30.1 C
Kalaiya
Thursday, August 21, 2025

वीरगंजबाट करिब ४ करोड रुपैयाँको ह्वीस्की र कम्प्युटर माउस बरामद

spot_img
spot_img
spot_img

बारा । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ करोड रुपैयाँ बराबरको ह्वीस्की र कम्प्युटर माउस बरामद गरेको छ ।

Advertisement

वीरगंज महानगरपालिका वडा नम्बर २५ मा दुई वटा ट्रकबाट ३ करोड ९३ लाख ८८ हजार ६ सय ३९ रुपैया रुपैयाँ बराबरको बिल विजक भन्दा बढीको ह्वीस्की र कम्प्युटर माउस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिएका छ्न ।

Advertisement

उनका अनुसार वीरगंजबाट काठमाण्डौ जादै गरेको लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको मालबाहक ट्रकमा बिलबिजक भन्दा बढी सामान पाइए पछि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर