Wednesday, June 24, 2026

मधेश प्रदेशका प्रहरी प्रमुख आचार्यले गरे जिल्ला प्रहरी कार्यालय बाराको निरिक्षण

बारा, ९ असोज । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय बाराको निरिक्षण गरेका छ्न ।

बुधबार निरीक्षण भ्रमणको क्रममा आचार्यले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरिक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिएका छ्न ।

उनले जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइ प्रमुखलाई शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन गर्न सिमा अपराध, अपराधिक गतिबिधि नियन्त्रण गर्ने, सिमा नाकाहरुबाट हुने अवैध भन्सार छलि चोरी निकासी पैठारी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छ्न ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर