28.2 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
28.2 C
Kalaiya
Wednesday, September 10, 2025

हतियारसहित दुई जना पक्राउ

spot_img
spot_img

बारा,१० कात्तिक । रौतहटबाट हतियारसहित दुई जनालाई पक्राउ परेका छन ।

Advertisement

जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनिया रहेका छन ।

Advertisement

ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर