Tuesday, June 16, 2026

कलैया बजारमा तिहारको चहलपहल (फोटो फिचर)

कलैया, १३ कात्तिक । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै बाराको सदरमुकाम कलैया सहित जिल्लाका विभिन्न ठाउको बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।

कलैया बजारमा सर्वसाधारणको चाप उल्लेख्य छ । आज धनतेरस भ​एकोले झन बजारमा सर्वसाधारणहरु समान किन्न ब्यस्त छ्न ।

कलैयाको मुख्य चोक भरत चोक देखि भित्री बाटोमा लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।

तस्वीरहरु

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर